पश्चिमी मण्डलीमा हामीमध्ये धेरैलाई सतावट कस्तो देखिन्छ भन्ने बारेमा राम्रो ज्ञान छैन किनकि हामीले यसलाई आफ्नो सांस्कृतिक परिप्रेक्षमा देखेका छैनौं।ख्रीष्टको नामको खातिर दु: ख भोग संसारभरि हुन्छ भन्ने कुरा हामी सजिलै बिर्सन्छौँ र यस पीडित देशहरुका दाजु-भाइ तथा दिदि-बहिनीहरूका लागि प्रार्थना र सहयोग गर्ने हाम्रो जिम्मेवारी हो।भ्वाइस अफ द मार्टिसका यी आठ छोटा फिल्महरुमा, तीन महादेशमा रहेका सतावतमा परेका ख्रीष्टका अनुयायीहरुले डरलाग्दो अवस्थाको बीचमा आशा र विश्वासका कथाहरु बाँडेका छन्। ती विश्वासीहरूको स्थिर विश्वास र यातनाको बदलामा पनि क्षमा दिएका कारणले हामीलाई संसारका हाम्रा अरु दाजु-भाइ तथा दिदि-बहिनीहरूको ठूलो हृदयको सम्झना गराउँदछ।

भागहरू

  • लिएनाको कहानी

    लियानाले जब प्रार्थना गरे, युद्धग्रस्त सिरियामा परमेश्वरको साक्षी हुनको लागि उनले आफ्नो जीवन समर्पण गरेकी थिईन। तर उनले महसुस गरिन् कि परमेश्वरले उनीब... more

    05:13
  • Finding Life

    Despite imprisonment and other persecution, Sabina and Richard Wurmbrand faithfully advanced the gospel in Romania, abandoning selfish pursuits and ob... more

    04:55