सु-समाचारीय पत्रहरुको पहिलो- पटक शब्द-बाट-शब्द अनुकूलन र यसको लिपिको रूपमा मूल कथा प्रयोग गरेर सुसमाचारका पुस्तकहरू - मत्ती, मर्कूस, लूका र यूहन्नाका सुसमाचारका पुस्तकहरू लगायत- जसले इतिहासको सबैभन्दा पवित्र लेखाईहरूमा नयाँ प्रकाश दिन्छ।

भागहरू

  • मत्तीको सु-समाचार

    शुरुका इसाई शताब्दीहरूमा मत्तीको सुसमाचार सब भन्दा लोकप्रिय सु-समाचारको पत्र थियो।यो इसाई समुदायको लागि लेखिएको थियो जुनबेला यो समुदाय यहूदी संसारबाट ... more

    3:45:01
  • मर्कूसको सु-समाचार

    मर्कूसको सु-समाचारको पुस्तकले मूल येशूको कथालाई पर्दामा ल्याएको छ र त्यसमा सु-समाचारको पुस्तकलाई यसको लिपिको रूपमा प्रयोग गरेको छ, शब्द-बाट-शब्द। लुमो... more

    2:11:38
  • लूकाको सु-समाचार

    लूकाको सु-समाचार, अन्य भन्दा धेरै, प्राचीन जीवनीको श्रेणीसँग ठिक मिल्दछ। घटनाहरूको "वाचक" को रुपमा लूकाले येशूलाई सबै मानिसहरूका "मुक्तिदाताको" रूपमा ... more

    4:40:09
  • यूहन्नाको सु-समाचार

    यूहन्नाको सु-समाचार सबैभन्दा पहिलो फिल्माइएको बाइबलीय पाठ हो जुन लेखिए जस्तै नै बनाईएको थियो। मौलिक येशूको कथालाई यसको लिपिको रूपमा प्रयोग गर्दै - शब्... more

    3:25:51