


मसीह को लागी पिड़ित भए (टॉर्चरड फॉर क्राईस्ट)
ፊልም 1:04:32 2019
इन्टरनेशनल बेस्टसेलर मसीह को लागी पिड़ित भए (टॉर्चरड फॉर क्राईस्ट) मा भनिएको पास्टर रिचर्ड वर्मब्रान्डको नाटकीय गवाही। 1945 मा, साम्यवादीहरूले सत्ता कब्जा गरे र एक लाख रूसी सेना रोमानियामा खन्याए। पास्टर वर्मब्रान्डलाई गोप्य पुलिसले समात्यो र “कैदी नम्बर 1” को रूपमा राख्यो। साम्यवाद जेलमा 14 वर्षको अकल्पनीय यातनाले उनको विश्वासलाई तोड्न सकेन।
